अनुसूची १
धितोपत्र बजार सञ्चालन गर्न पेश गर्ने निवेदन
अनुसूची–१
(नियम १२(१) संँग सम्बन्धित)
धितोपत्र बजार सञ्चालन गर्न पेश गर्ने निवेदन
मिति ः
श्री धितोपत्र बोर्ड
…………….
………………..
महाशय,
धितोपत्रहरूको कारोबार गराउने गरी धितोपत्र बजार सञ्चालन गर्न इच्छा भएकोले रु. ……………..को दस्तुर सहित अनुमतिपत्रको लागि देहायका विवरणहरू राखी यो निवेदन पेश गरेको छु ।
विवरण ः
(१) नाम ः
(२) ठेगाना ः
(३) उद्देश्य र कार्यहरू ः
(४) स्थापना मिति ः
(५) कुन ऐन अन्तर्गत स्थापना भएको ः
(६) मुख्य कार्यालय ः
(७) अधिकृत पूँजी ः
(८) जारी पूँजी ः
(९) चुक्ता पूँजी ः
(१०) कारोबार गराउने धितोपत्रहरू ः
(११) कारोबार गराउने इलाका ः